
काठमाडौं, २ फागुन । आज अमेरिकी डलरको मूल्य झिनो बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १२०.३२ र विक्रिदर १२०.९२ रुपैयाँ कायम गरिएको छ ।
आज युरोपियन युनियनको एकको खरिददर १३६.५८ र विक्रिदर १३७.२६ रुपैयाँ कायम गरिएको छ भने यूके पाउड स्टलिङको एकको खरिददर १६३.१८ रुपैयाँ र विक्रिदर १६३.९९ रुपैयाँ कायम गरिएको छ । आज अष्ट्रेलियन डलरको एकको खरिददर ८५.८६ र विक्रिदर ८६.२९ रुपैयाँ कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज क्यानडियन डलर एकको खरिददर ९४.४७ रुपैयाँ र विक्रिदर ९४.९४ रुपैयाँ कायम गरिएको छ भने जापानीज यनको १० को १०.४२ रुपैयाँ खरिददर र १०.४८ रुपैयाँ विक्रिदर कायम गरिएको छ । आज चाइनीय युआनको एकको १८.९३ खरिददर १९.०३ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।









धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




