अपांगता भएका महिला गुडिया बनाउने तालिममा

-



     सफल आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित


तस्बिर : नानीमैया कटवाल/रासस


काठमाडौं, ५ फागुन । आत्मनिर्भर र स्वरोजगार बनाउन बौद्धिक अपांगताका अभिभावक संघ सप्तरीले राजविराजमा आयोजना गरेको दुई हप्ते तालिममा बिहीबार गुडिया बनाउन सिक्दै सहभागी अपांगता महिला र अपांगताका अभिभावक आमा ।