पातको भारी बोकेर गन्तव्यतर्फ जाँदै महिला

-



     सफल आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित


तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस


कृष्णपुर नगरपालिका– २, बाणिका महिला लालझाडी संरक्षण क्षेत्रको वनबाट संकलन गरेका पातको भारी बोकेर घरतर्फ जाँदै । सुकेका पात संकलन गरी जैविक मल निर्माण गरी खेतबारीमा हाल्ने गरिन्छ ।