जेलिन्स्किीले रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने

-



     सफल आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित



१५ फागुन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताइएकाे छ । तर उनले वार्ताको लागि बेलारुसमा भने नबस्ने बताए ।

मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुनाले त्यहाँ नबस्ने बताएकाे समाचारमा जनाइएको छ ।