नारी दिवसमा मजदुरी गर्दै श्रमिक महिला

-



     सफल आवाज    
     फागुन २४ गते २०७८ मा प्रकाशित



कञ्चनपुर,२४ फागुन । ११२औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा थारु समुदायका महिला मजदुरी गरिरहेका छन् । नारी दिवस भएपनि जीविका चलाउन दैनिक मजदुरीमा आउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । तस्बिर : शेरबहादुर सिंह/रासस