
काठमाडौं, ४ चैत । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको विमान अवतरण गरेको छ ।
अमेरिकी राजदूताबासका कूटनीतिक सामग्री लिएर सो विमान काठमाडौं आएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार चार्टर अनुमति लिएर जहाज काठमाडौं आएको हो ।
बिहान ९ बजे आएको सो विमान मध्याह्न १२ बजे फर्केको थियो ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




