चीनमा १३२ यात्रु सवार विमान दुर्घनाग्रस्त

-



     सफल आवाज    
     चैत्र ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ चैत । चीनमा १३२ जना यात्रु सवार विमान दुर्घटनामा परेकाे।

चीनको सरकारी मिडियाका अनुसार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३५ जेट विमान चीनको गुवान्सी प्रान्तमा दुर्घटनामा परेको हो । सो विमानमा १२३ यात्रु तथा ९ जना चालक दलका सदस्यसहित १३२ रहेका थिए ।

विमान दुर्घटनाका परेकाे भनिए पनि यात्रुहरुको अवस्थाको बारेमा जानकारी आईसकेको छैन । फ्लाईट विमान एमयू ५७३५ स्थानिय समय अनुसार सवा १ वजे कुनमिनबाट उडेको थियो ।