
काठमाडौं, १६ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजारको प्रि ओपन सेसन सुखद नै देखिएकाे छ।
प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.१९ अंकले बढेको हाे । यो समयमा १० लाख ७१ हजार रुपैयाँ बढीको कारोबार भयाे । ७ कम्पनीको सेयर बढ्याे। दुई वटाको सेयर भने घटेको छ । ११ कम्पनीको १६०७ कित्ता सेयर खरिदबिक्री भयाे ।
तर सवा ११ बजेको दृश्य भने फरक देखियो । नेप्सेमा ०.२२ अंकले गिरावट भई २५२७.३५ विन्दुमा झर्यो । सेन्सेटिभ इण्डेक्स ०.४४ अंकले घटेर ४७१.५० विन्दुमा रहेको छ ।
१५७ कम्पनीको सेयर खरिदबिक्री भएको छ । ३ लाख ६९ लाख ९२ हजार ६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




