चम्पा र चिम्पु चिम्पाञ्जी

-



     सफल आवाज    
     वैशाख ९ गते २०७९ मा प्रकाशित



ललितपुर, ९ वैशाख । जावलाखेलस्थित सदर चिडियाखानामा सर्वसाधारणलाईअवलोकनका लागि पहिलो पटक शुक्रबार राखिएको चम्पा (पोथी) र चिम्पु (भाले) नाम गरेको जोडी चिम्पाञ्जीलाई खाना खुवाउँदै चिडियाखानाका कर्मचारी । तस्वीर : शर्मिला पाठक, रासस