भरतपुर महानगर प्रमुखका उम्मेदवारहरु मतगणना स्थलमा

-


     सफल आवाज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


चितवन,३१ बैशाख । भरतपुर महानगरपालिकामा शनिबार भइरहेकाे मतगणनाका क्रममा उपस्थित महानगर प्रमुखका उम्मेदवारहरु नेकपा (एमाले)का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एकैठाउमा बसेर मतगणनाकाे अवलाेकन गरिरहेका छन। तस्वीर: नारायण अधिकारी