
त्रिपोली, ३ जेठ । संसदद्वारा नियुक्त लिबियाको विद्रोही सरकारले मङ्गलबार राजधानी त्रिपोली आइपुगेको बताएको छ ।यद्यपि एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ।
यहाँको प्रेस सेवाले “लिबिया सरकारका प्रधानमन्त्री फाथी बाशाघा अन्य थुप्रै मन्त्रीहरूसँग राजधानी त्रिपोलीमा पुगेर आफ्नो काम शुरु गर्न लागेको” जनाएको छ ।
एएफपी पत्रकारले जनाएअनुसार नयाँ प्रधानमन्त्रीको राजधानी प्रवेश सँगै शहरमा सशस्त्र समूहहरूबीच रातभर झडप भएको थियो ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




