
काठमाडौं, ५ जेठ । सेयर लगानीकर्ताहरुले सेयर धितो कर्जामा लगाईएको ४-१२ को क्यापलाई फिर्ता लिन नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन्।
नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल तथा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले ४ बुँदे मागपत्र बुझाउँदै ४-१२ को क्यापलाई हटाउन माग गरेका हुन् ।
पत्रमा लेखिएको छ, ३२०० अंकले पार गरेको परिसूचक हाल २२५० को हाराहारीमा स्खलित भईसकेको छ । ४४ खर्ब बढीको सेयर बजारको पूँजीकरण हाल ३१ खर्बको तल्लो अंकमा ओर्लिएको छ । १३ खर्बको नोक्सानीले लगानीकर्ताको मनोबल र आफ्नो सम्पतीको नोक्सानी भएको उल्लेख ।
पूँजीबजार देशको अर्थतन्त्रको ऐना हो । यही मान्यतालाई आत्मसाथ गरेर लगानी गरेपनि राज्यबाट उचित संरक्षण् र सुरक्षाको प्रत्याभूति नपाएको जनाईएको छ ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




