
मनिला, २१ असार । मध्य फिलिपिन्समा मङ्गलबार बिहान संदिग्ध विद्रोहीहरूले गस्ती गरिरहेका सरकारी सेनाला आक्रमण गर्दा सात सैनिक घाइते भएका छन् । ती मध्ये दुईको अवस्था गम्भीर रहेको छ।
८ औं इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल एडगार्डो डे लियोनले उत्तरी समर प्रान्तको मपानास नगरपालिकामा स्थानीय समय अनुसार बिहान ६:१५ बजे आक्रमण भएको बताएका छन् ।
विद्रोहीहरूले एन्टि-पर्सनल माइनमा विस्फोट गराउँदा सैनिकहरू पैदल गस्तीमा रहेको डी लियोनले उल्लैख गरेका छन् । यो सँगै सरकारी सेनाहरू जारी अपरेशन रद्द गर्न भएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




