श्रीकृष्ण जन्माष्टमीमा रथयात्रा

-



     सफल आवाज    
     भाद्र ३ गते २०७९ मा प्रकाशित



म्याग्दी, ३ भदौ । म्याग्दीको सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुक्रबार बेनीमा निकालेको रथयात्रामा कृष्ण राधाको भेषमा सजिएका बालबालिका । तस्बिर : कमल खत्री-रासस