बालबालिकालाई फाइजर खोप लगाइँदै

-



     सफल आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित



तनहुँ, ७ भदौ । तनहुँको व्यास नगरपालिका–२ स्थित बाल मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीलाई मङ्गलबार फाइजर खोप लगाइँदै । तनहुँका ३८ हजार बालबालिकालाई मङ्गलबारदेखि कोभिडविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ । तस्बिरः कृष्ण न्यौपाने-रासस