वीरेन्द्रनगरमा स्थानीय पाठ्यक्रम शुभारम्भ

-



     सफल आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित



वीरेन्द्रनगर, ८ भदौ । वीरेन्द्रनगर–१२,पदमपुरस्थित जनजागृति प्राविमा बुधबार स्थानीय पाठ्यक्रममा आधारित ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पुस्तकको शुभारम्भ गर्दै नगर प्रमुख मोहनमाया ढकाल । तस्बिर : प्रकाश अधिकारी-रासस