मनाङको फापरबारी

-



     सफल आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित



मनाङ, ९ भदौ । ङिस्याङ गाउँपालिकाको मनाङ गाउँको फाँटमा फूल खेल्दै गरेको फापर बाली र पृष्ठभूमिमा देखिएको गङ्गापूर्ण हिमाल । यहाँ फापरलाई प्रमुख बालीको रुपमा लिइन्छ । तस्बिर : नवीन लामिछाने-रासस