जोखिममा बास

-



     सफल आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित



सुर्खेत, १३ भदौ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जाजरकोटस्थित स्याउली बजारमा जोखिममा रहेको घर । घर माथिबाट पहिरोको जोखिम बढेपछि घरधनी त्रसित छन् । राजमार्गले घर भत्काउन नसक्दा जोखिमा रहेको हो । यो खण्डमा राजमार्गको कालोपत्रेको काम सकिएको छ । तस्बिर: सुरेश आचार्य-रासस