नौमती बाजा समूहमा महिला

-



     सफल आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित



बागलुङ, १३ भदौ । बागलुङ बजारको एक पार्टी प्यालेसको बिवाह समारोहमा नौमती बाजा बजाउँदै म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ स्थित नवजागरण आमा समूहका माया शर्माको नेतृत्वको नौमती बाजा समूह । नौमती बाजा बजाउन यहाँका महिलालाई पुरुषले समय साथ दिएका छन् । तस्बिर – खेमराज गौतम, रासस