
पाेखरा, १६ भदाै । काठमाडाैंकाे विशालनगरमा रहेकाे कपाल प्रत्याराेपणमा विश्वासिलाे संस्था अरोगिन हेल्थकेयरका बरिष्ठ कपाल, छाला र यौनरोग बिशेषज्ञ डा.मनिष भक्त प्रधान पाेखरा आउने भएका छन । यहि भाद्र १९,२०,२१,२२ र २३ गते पोखराकाे जिरो किलोमिटर स्थित अरोगिन क्लिनिकबाट डा प्रधानले सेवा दिने बताइएकाे छ।

उक्त मितिमा कपाल प्रत्यारोपण गरिरहेको पनि प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएकाे अरोगिन हेल्थकेयरले जनाएकाे छ । कपाल प्रत्यारोपण गरिसकेका ब्यक्तीहरूले बिशेषज्ञ डा.मनिष भक्त प्रधानसँग परामर्श लिन समेत पाउनेछन । जसका लागी अग्रिम नाम दर्ता गराउनु पर्नेछ ।
पाेखरापछि बिषेशज्ञ डा.मनिष भक्त प्रधानकाे टाेलीले भाद्र २४, २५ ,२६, २७ र २८ गते बुटवलकाे अरोगिन क्लिनिकबाट बिशेषज्ञ सेवा प्रदान गर्नेछन। Link : www.aroginhealthcare.com/hair








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




