३३०० मीटर उचाईकाे पर्यटकीय मैयुङडाँडामा भेडाका बथान

-



     सफल आवाज    
     भाद्र १८ गते २०७९ मा प्रकाशित


तस्बिर : केदार मगर/रासस


खोटाङ, १८ भदौ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडास्थित साउनेमा भेडाका बथान । समुन्द्री सतहदेखि करीब तीन हजार ३०० मिटर उचाईमा रहेको मैयुङडाँडामा अहिले हजारौँ भेडा, चौँरी तथा घोडाहरु चरनका लागि लगिएको छ ।