अन्नपूर्ण आधार शिविरमा अग्रिम बुकिङ बढ्दै

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित



गण्डकी, १९ भदौ । कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । तस्बिर: वासुदेव पौडेल – रासस