
काठमाडौं, २४ भदाै । बेलायती महारानी एलिजाबेथ द्वितीयको गएराति निधन भएको छ। उनी पछिल्लो समयमा बिरामी थिइन्। ९६ वर्षिय महारानीको स्टकल्याण्डको बाल्मोरल कासलमा निधन भएको हो। उनी ७० वर्ष ब्रिटेनकी महारानी भएकि थिइन्।
एलिजाबेथ पछि बेलायतमा ४० वर्षिय प्रिन्स विलियम उनकाे उत्तराधिकारी बनेका छन्। उनका ७३ वर्षिय बुबा प्रिन्स चार्ल्स राजा भएका छन्।
महारानी एलिजाबेथका श्रीमान प्रिन्स फिलिपको मृत्यु २०२१ अप्रिल ९ तारिखमा मृत्यु भएकाे । महारानीका ४ सन्तान रहेका छन् । उनका ८ नाति–नातिनी र १२ पनाति–पनातिनी रहेका छन्। बेलायती शाही परिवार यतिबेला शोकमा डुबेकाे छ। सबै कार्यक्रमहरु स्थगन् गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




