खोलापारी तारिदिने तुइनको फन्को…

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



सिन्धुपाल्चोक, २४ भदौ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मेलम्ची खोलामा पुल नहुँदा मेलम्ची घ्याङवासी तुइनबाट खोला तर्दै । तस्बिर : रुपक पुरी-रासस