जेब्रा क्रस बनाउँदै विद्यार्थी

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



मोरङ, ५ असोज । मोरङको डाँगीहाटस्थित एक निजी विद्यालयका विद्यार्थीले आफ्नो विद्यालय अगाडि सडकमा जेब्रा क्रस बनाउँदै । सडक पार गर्दा दुर्घटनाको जोखिम बढेपछि सडक पार गर्न जेब्रा क्रस बनाएको एक विद्यार्थी बताउँछन् । तस्बिर ः विवेक मिश्र÷रासस