गोरखाको गोरखानाथ मन्दिरमा राखिएको जमरा

-



     सफल आवाज    
     असाेज १० गते २०७९ मा प्रकाशित



गोरखा, १० असोज । घटस्थापनाका दिन सोमबार बिहान १०ः२३ मिनेटको शुभसाइतमा गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखानाथ मन्दिरको गुफामा राखिएको एक पाथी जौको जमरा । तस्विर: दीपक श्रेष्ठ-रासस