जुम्ला नुन लिन आउनेको भीड

-



     सफल आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित



जुम्ला, १२ असोज । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा नुन लिनेको स्थानीयवासीको भीड । चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको किनमेलमा स्थानीयवासीको भीडभाड हुने गरेको छ । तस्बिर : विजय रावत-रासस