मनकामना मन्दिरमा भक्तजनको भीड

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



गोरखा, १४ असोज । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा शुक्रबार पूजाअर्चनाका लागि पुगेको भक्तजनको भीड । मनकामना मन्दिरमा बडादसैँका बेला भक्तजनको भीड लाग्ने गर्दछ । तस्बिर: दीपक श्रेष्ठ-रासस