पुल बाढीले बगाएपछि समस्या

-



     सफल आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित



बर्दिया, २५ असोज । बर्दियाको जिल्ला गुलरिया सदरमुकाम जोड्ने बबई नदीको पुल बाढीले बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ । तस्बिर : मेनका चौधरी – रासस