
efbufpF, @& c;f]h M s'dfn] df6f]sf] kfnf agfpFb} ltxf/ kj{ glhlsFP;Fu} eQmk'/sf] tfnSjsf]df df6f]sf] kfnf agfpFb} s'dfn] . cfw'lgs ljB'tLo lemlnldnL aQL / d}gaQLsf] bfFhf]df ;'/lIft, wfld{s tyf ;f+:s[lts b[li6sf]0fn] kfnfnfO{ pQd / kljq dflgg] ePsfn] ahf/df o;sf] dfu pRr /x]sf] 5 . tl:a/ M nIdL uf?÷/f;;
भक्तपुर, २७ असोज । तिहार पर्व नजिकिँएसँगै भक्तपुरको तालक्वमा माटोको पाला बनाउँदै कुमाले । आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षित, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले पालालाई उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग उच्च रहेको छ । तस्बिर : लक्ष्मी गारु-रासस








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




