प्रदर्शनीमा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



ललितपुर, ३ कात्तिक । फ्लोरिकल्चर एसोसिएशन नेपालद्वारा बिहीबार जावलाखेल खेल मैदानमा आयोजित १५ ओैँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९ मा राखिएका फूल अवलोकन गर्दै सर्वसाधारण । तस्बिर : चन्द्रकला क्षेत्री – रासस