बन्दीपुरमा पर्यटकको चहलपहल

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



तनहुँ, ६ कात्तिक । तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुँडिखेलमा आन्तरिक पर्यटकको चहलपहल । चिसो मौसम सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल सुरु भएको छ । तस्बिर : कृष्ण न्यौपाने-रासस