अलैँचीको दाना जम्मा गर्दै एक किसान

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



ताप्लेजुङ, ६ कात्तिक । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-७ बिहीबारे क्षेत्रमा भट्टी लगाउनका लागि अलैँचीको दाना जम्मा गर्दै एक किसान । ताप्लेजुङमा प्रतिमन (४० केजी) को २८ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । तस्बिर: दिलकुमार लिम्बू-रासस