सयपत्री फूल खरिद गर्दै सर्वसाधारण

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित



बुटवल, ७ कात्तिक । बुटवल उपमहानगरपालिका–४ स्थित हाटबजारमा बेच्न राखिएको सयपत्री फूलको माला खरिद गर्दै सर्वसाधारण । तस्बिर : सुमित्रा अधिकारी-रासस