मध्य इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी, उद्धार कार्य जारी

-



     सफल आवाज    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित



जाकार्ता, ७ कात्तिक । सोमबार मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ ।

प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वालाई दिएको समाचारअनुसार यस आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन् । साथै उद्धारकार्य जारी रहेको पनि उनले थप जानकारी दिए।