छठ पूजा गर्न राखिएका सामग्री

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



धनुषा, १३ कात्तिक । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित औरही खोलामा छठ पूजाका लागि छठ घाटमा राखिएका पूजाका सामान । चारदिने छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माताको पूजा आराधना गरिन्छ । तस्बिर : अजयकुमार साह-रासस