छोइलापास लेक हिउँले सेताम्य

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित



डोल्पा, १६ कात्तिक । डोल्पाको डोल्पोबुद्घ गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने र आउने गरिन्छ । तस्बिर : हेमन्त केसी-रासस