धान काट्न कृषि यन्त्र प्रयोग गरिँदै

-



     सफल आवाज    
     कार्तिक १६ गते २०७९ मा प्रकाशित



नवलपरासी पूर्व, १६ कात्तिक । हाते ट्रयाक्टरको सहायताले धान काट्दै किसान । कृषि यन्त्रको प्रयोग गरेर काम गर्दा जनशक्ति कम लाग्नुका साथै सहज र छिटोछरितो हुने किसान बताउँछन् । तस्बिर : विष्णुप्रसाद गौडेल-रासस