म्याग्दीमा थाली नाच

-



     सफल आवाज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित



म्याग्दी, ३० कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावीसभामा थाली नाच देखाउँदै कलाकार । चिमखोला थाली नाचको उद्गम थलो मानिन्छ । तस्बिर : कमल खत्री-रासस