सडक सञ्जाल जोडिएपछिको विष्ट गाउँ

-



     सफल आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित



रुकुम, २ मंसिर । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोतामकोटको विष्टगाउँ । सडक सञ्जालसँग जोडिएपछि यहाँको विकासनिर्माणले समेत तीव्रता पाएको छ । तस्बिर : हेमन्त केसी-रासस