झापा ५ मा केपी शर्मा ओलीकाे अग्रता बढ्याे

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



झापा, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलीले १ हजार ६८९ मतकाे अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार ओलीले ३ हजार २ सय १२ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ प्राप्त गरेका छन्।

कांग्रेसका अधिकारीको भन्दा ओलीले १ हजार ६ सय ८९ मतले अग्रता लिएका हुन्।