
काठमाडौं, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले फेरि अग्रता लिएकी छन् । ललितपुर-३ कि उम्मेदवार तोसिमाले २ हजार १ सय ८५ मत प्राप्त पाएकि छन् ।
ताेसिमालाई एमाले उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन् । उनले १ हजार ८ सय ८५ मत ल्याएका छन्। उनी ताेसिमाभन्दा ३०० मतले पछि रहेका छन् ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाले १ हजार १ सय ९९ मत पाएकी छन्। याे क्षेत्रमा २०७४ सालकाे चुनावमा भुसाल विजयी भएकी थिइन् ।
नवलपरासी क्षेत्र नम्बर १ मा चौधरीकाे अग्रता
उता नवलपरासी क्षेत्र नम्बर १ मा उद्याेगी नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्। उनले १ हजार ८ सउ मत गणना हुँदा ८ सय मत ल्याएका छन्।
चाैधरीलाई एमालेकाे सहयाेग लिएर चसनावमा हाेमिएका जनता प्रगतीशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ५०० मत पाएका छन्।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



