
काठमाडौं, ६ मंसिर । देशभर मतगणना जारी रहँदा प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसकाे मत सवा लाख कटेकाे छ ।
नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिकतर्फ आज बेलुकासम्म नेकपा एमालेले १ लाख २४ हजार ९३१ मत पाएको छ । नेपाली कांग्रेसले १ लाख ६ हजार ५४६ मत पाएको छ।
तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत पाएकाे छ । चौथो स्थानमा माओवादी केन्द्रले ४४ हजार ९५८ मत पाएको छ । पाँचौं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार ३२८ मत पाएकाे छ ।
यी बाहेक अन्य दलहरुले १० हजार मत कटाउन सकेका छैनन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



