हुर्कँदै ड्रागन फ्रुट

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित


बागलुङ, ७ मंसिर । बागलुङ नगरपालिका–१, रामरेखाका बिमलेश आचार्यले गरेको व्यावसायिक ड्रागन फ्रुट खेती । उनले सात रोपनी क्षेत्रफलमा गरेको ड्रागन फ्रुट खेती हुर्कँदो क्रममा छ । तस्बिरः खेमराज गौतम-रासस