
केन्द्रपारा, ८ मङ्सिर । बुधबार ओडिशाको केन्द्रपारामा आतिशबाजी प्रतियोगिताको क्रममा भएको विस्फोटमा परी ३० जना भन्दाबढी घाइते भएका छन्। घटना केन्द्रपारा सदरमुकाम बलिया बजारमा भएको हो ।
घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल लगिएको छ । केन्द्रपाडाका जिल्ला मजिस्ट्रेट अमृत ऋतुराजले दिएको जानकारी अनुसार “बलिया बजारमा विसर्जन र्यालीमा आतिशबाजीको प्रतियोगिता चलिरहेको बेला भएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन्।
घाइते सबैलाई केन्द्रपाडा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।” घटनाबारे अनुसन्दान जारी छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




