पर्वतको रुग्दीबाट साँझपख देखिएका हिमशृङखला

-



     सफल आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित



पर्वत, ११ मंसिर । पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्र्रे, अन्नपूर्णलगायतका हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्य किरण पोखिन्छ र सुनौलो बनेर मनमोहक तुल्याउने गर्छ । तस्बिर : सुमनजङ्ग थापा-रासस