पानी घट्ट

-



     सफल आवाज    
     मंसिर १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ मंसिर । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ३, हैबुङमा रहेको पानी घट्टमा पिठो पिस्दै स्थानीयवासी । आधुनिक प्रविधिका कारण पछिल्लो समय पानीघट्ट लोप हुँदै गएको छ । तस्बिरः हरिराम भेटुवाल-रासस