खोलैखोला तिरैतिर…

-



     सफल आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित



जाजरकोट, १३ मंसिर । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–१० स्थित ताक्सुगाडमा पुल निर्माण नभएका कारण खोलाबाटै यातायातका साधन सञ्चालन गरिँदै । हिउँदे याममा खोलाबाट सवारीसाधन सञ्चालन गरेपनि बर्खायाममा खोला बढ्न साथ यहाँ यातायातका साधन बन्द हुन्छ । तस्बिरः हेमन्त केसी-रासस