पहिरोको जोखिममा रहेको विद्यालय

-



     सफल आवाज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित



सुर्खेत, २६ मंसिर । सुर्खेतको चिङ्गाड गाउँपलिका २ रानीबासस्थित जनता माध्यमिक विद्यालयको पहिरोले जोखिमग्रस्त भवन । डोजर प्रयोग गरी सडक खनेपछि विद्यालय भवन पहिरोको जोखिममा परेको हो । तस्बिरः सुरेश आचार्य-रासस