कञ्चनजङ्घा लोकर्माग र कञ्चनजङ्घा हिमाल

-



     सफल आवाज    
     पौष १ गते २०७९ मा प्रकाशित



ताप्लेजुङ, १ पुस । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका(४ पेदाङबाट देखिएको कञ्चनजङ्घा लोकर्माग र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । कञ्चनजङ्घा हिमालको फेँदसम्म पुग्ने कञ्चनजङ्घा लोकमार्गको अहिले सिरिजङ्गा गाउँपालिका-६ मामाङ्खे गाउँमा ट्र्याक खोल्ने काम भइरहेको छ । तस्बिरः दिलकुमार लिम्बू-रासस